प्रतिनिधिसभा : यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

nepalnews.com · 5 दिन अघि

बझाङको सुर्मा गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा सङ्कलनका क्रममा लेक लागेर गम्भीर बिरामी परेका २२ वर्षीय प्रेम बोहराको तत्काल उद्धार गर्न सांसद ऐन महरले सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा समय लिएर उनले बिरामीलाई तत्काल उद्धार गरी जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउन चाहेको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू