‘घरमा डोजर चलेपछि युवकले मानसिक सन्तुलन गुमाए, छिटो उपचार गरियोस्’
▸ यस स्टोरीको अंश: राष्ट्रियसभामा सांसदहरूको सुकुम्बासी समस्या समाधानको माग
काठमाडौँ– सुकुम्वासी बस्तीमा डोजर चलाएपछि एक युवाले मानसिक सन्तुलन गुमाएको र उनको उपचार हुन नसकेको विषय संसदमा पुगेको छ। राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार काभ्रेमा लगेर राखिएका सुकुम्वासीको अवस्थाबारे जानकारी लिएको थियो। अनुगमनपछि अन्य सांसदले त्यहाँकोबारे नबोले पनि एमाले सांसद विष्णुमाया बिकले सुकुम्वासी अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएकी छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›