इरानसँगको सम्झौतामा ‘हतार नगर्न’ आफ्ना वार्ताकारलाई राष्ट्रपति ट्रम्पकाे निर्देशन
▸ यस स्टोरीको अंश: ट्रम्पद्वारा इरानमाथिको आक्रमण स्थगित, सम्झौता नजिक पुगेको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा ‘हतार नगर्न’ आफ्ना वार्ताकारलाई निर्देशन दिनुभएकाे छ । यसअघि इरानसँगको सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको संकेत गरेका राष्ट्रपति ट्रम्पको पछिल्लो भनाइले वार्ता अझै केही समय लम्बिने संकेत देखाएको हाे । अहिले छलफलमा रहेको प्रस्तावित सम्झौतामा ६० दिनको युद्धविराम थप गर्ने, हर्मुट जलमार्ग पुनः सञ्चालनमा ल्याउने र इरानको आणविक कार्यक्रमकाे बारेमा थप वार्ता अघि बढाउने योजना समावेश रहेको जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित