इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गर्ने ट्रम्पको घोषणा

यस स्टोरीको अंश: खाडी राष्ट्रहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गर्ने ट्रम्पको घोषणा
www.lokpath.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबारका लागि तय गरिएको सैन्य आक्रमण तत्कालका लागि स्थगित गर्न पेन्टागनलाई निर्देशन दिएका छन् । उनले खाडी क्षेत्रमा रहेका मित्र राष्ट्रहरूको पहलमा इरानसँग सम्भावित शान्ति सम्झौताका लागि कूटनीतिक प्रयास अघि बढेकाले यो निर्णय गरिएको बताएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत जानकारी दिँदै भनेका छन्, ‘भोलिका लागि तय गरिएको इरानमाथिको आक्रमण अहिलेका लागि स्थगित गरिएको छ ।’

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू