इरानसँग युद्ध अन्त्य गर्न महत्त्वपूर्ण शान्ति सम्झौता अन्तिम चरणमा पुगेको राष्ट्रपति ट्रम्पको दावी

यस स्टोरीको अंश: ट्रम्पद्वारा इरानमाथिको आक्रमण स्थगित, सम्झौता नजिक पुगेको दाबी
www.imagekhabar.com · 3 दिन अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका लागि महत्त्वपूर्ण शान्ति सम्झौता करिब अन्तिम चरणमा पुगेको दाबी गरेका छन् । प्रस्तावित सम्झौतामा विश्व व्यापारका लागि अत्यन्त संवेदनशील मानिने हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषय मुख्य रूपमा समावेश छ । इरानका विदेश मन्त्रालयका प्रवक्ताले पनि वार्ता सकारात्मक रूपमा अघि बढेको बताएका छन्, तर मुख्य विषयहरूमा अझै पूर्ण सहमति नभएको इरानको आरोप छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू