नयाँ सहकारी दर्ता रोक्न र बहुशाखा बन्द गर्न आयोगको सिफारिस

यस स्टोरीको अंश: आयोगको नयाँ सहकारी दर्ता रोक्ने र बहुशाखा बन्द गर्ने सिफारिस
prasashan.com · 1 दिन अघि

सहकारी क्षेत्रको बेथिति छानबिनका लागि गठित आयोगले नयाँ सहकारी दर्ता तत्काल रोक्न तथा एकभन्दा बढी शाखा सञ्चालनमा रहेका सहकारीहरू बन्द गराउन सुझाव दिएको छ। आयोगका अनुसार सहकारी नियमनका लागि स्पष्ट संस्थागत संरचना स्थापित नभएसम्म संघ, प्रदेश र स्थानीय तह सबै स्तरमा नयाँ सहकारी दर्ता प्रक्रिया स्थगन गर्नुपर्ने आवश्यकता देखिएको छ। साथै, सेवा केन्द्र वा शाखा विस्तारमा पनि रोक लगाउनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू