खानी उत्खनन र स्रोत परिचालनमा आँट गर्न पूर्व अर्थमन्त्री पौडेलको सरकारलाई सुझाव

यस स्टोरीको अंश: अर्थमन्त्रीले आगामी बजेटमा संरचनागत सुधार र रूपान्तरणकारी नीति ल्याउने निजी क्षेत्रको सुझाव
prasashan.com · 1 हप्ता अघि

आगामी आर्थिक वर्षको बजेट निर्माणसम्बन्धी छलफलमा पूर्व अर्थमन्त्री विष्णु पौडेलले देशभित्रका खानी तथा प्राकृतिक स्रोतको व्यावसायिक उपयोगमा ढिलाइ नगर्न सरकारलाई सुझाव दिएका छन्। उनले खानी विभागले पहिचान गरेका स्रोतहरूको उत्खनन र उपयोगमा स्पष्ट निर्णय लिनुपर्ने र नीतिगत स्पष्टताका साथ कार्यान्वयनमा जोड दिनुपर्ने बताए। पौडेलले परम्परागत बजेट निर्माण शैली त्यागेर वास्तविक स्रोत र आम्दानीलाई आधार बनाउनुपर्ने र ‘गेम चेन्जर’ परियोजनाहरू तत्काल कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औँल्याए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू