संसद्मा भूमिकालाई अझ प्रभावकारी बनाउने कांग्रेसको निर्णय

यस स्टोरीको अंश: कांग्रेसले बजेट अधिवेशनमा पार्टीको भूमिका र रणनीतिबारे छलफल गर्‍यो
ehimalayatimes.com · 1 दिन अघि

सङ्घीय संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने नेपाली कांग्रेसले निर्णय गरेको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकमा संसद्मा पार्टीको भूमिका थप प्रभावकारी रूपमा अघि बढाउने र आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा आवश्यक छलफल भएको थियो । बैठकमा संसद्का विषयगत समितिको सम्बन्धमा अध्ययन गर्नका लागि पार्टीका तर्फबाट संयोजक तोक्नेलगायत विषयमा छलफल भएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू