कांग्रेस संसदीय दलको बैठक बस्दै

यस स्टोरीको अंश: कांग्रेसले बजेट अधिवेशनमा पार्टीको भूमिका र रणनीतिबारे छलफल गर्‍यो
www.reportersnepal.com · 12 घण्टा अघि

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । संसद्मा बजेट प्रस्तुत हुने अघिल्लो दिन आज बिहीबार काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बोलाइएको हो । बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू