काँग्रेस संसदीय दलको बैठक बस्दै

यस स्टोरीको अंश: नेपाली कांग्रेस संसदीय दलको बैठक बजेट अधिवेशनको रणनीतिबारे छलफल गर्न बस्दै
prasashan.com · 11 घण्टा अघि

नेपाली काँग्रेस संसदीय दलको बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने भएको छ । संसदमा बजेट प्रस्तुत हुने अघिल्लो दिन बोलाइएको बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुँदैछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू