डिडिसी सुधार्न सरकार सक्रिय, कृषिमन्त्रीले जारी गरिन् ९ बुँदे निर्देशिका
▸ यस स्टोरीको अंश: कृषिमन्त्री गीता चौधरीद्वारा दुग्ध विकास संस्थान सुधारका लागि ९ बुँदे निर्देशिका जारी
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडिसी) सुधारका लागि ९ बुँदे निर्देशिका जारी गरेकी छन् । निर्देशिकामा विगत पाँच वर्षको दूध संकलन र बिक्री वितरणको मासिक तथ्याङ्क तथा आम्दानी खर्चको यथार्थ विवरण १५ दिनभित्र मन्त्रालयमा पेस गर्न भनिएको छ । संस्थानका सम्पूर्ण प्रक्रियालाई तीन महिनाभित्र विद्युतीय अभिलेखमा आबद्ध गर्न निर्देशन दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित