मेस्सीको कप्तानीमा साविक विजेता अर्जेन्टिनाले छान्यो विश्वकप खेल्ने २६ खेलाडी
▸ यस स्टोरीको अंश: मेस्सीको कप्तानीमा अर्जेन्टिनाको छैटौँ विश्वकप टोली घोषणा
साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले कप्तान लियोनेल मेस्सीको नेतृत्वमा २६ सदस्यीय टोलीको घोषणा गरेका हुन्। यस पटक पनि टोलीको मुख्य जिम्मेवारी मेस्सीकै काँधमा रहनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›