नेपालमा नवजात शिशुको मृत्युदर उल्लेख्य रूपमा घटेको छ : डा.सुमित अधिकारी
▸ यस स्टोरीको अंश: बालबालिका र नवजात शिशुमा भाइरल संक्रमणको जोखिम बढ्यो : डा. अधिकारी
जलवायु परिवर्तन, बढ्दो वातावरणीय प्रदूषण र कोभिड–१९ महामारीपछिको बदलिँदो स्वास्थ्य परिस्थितिका कारण बालबालिकाहरूमा भाइरल इन्फेक्सनको जोखिम तीव्र रूपमा बढेको छ। यो संक्रमणकालीन समयमा बालबालिकाहरू अत्यधिक बिरामी पर्ने गरेका छन्। वरिष्ठ बालरोग विशेषज्ञ डा.सुमित अधिकारीका अनुसार यो सिजनमा विशेषगरी बालबालिकामा इन्फ्लुएन्जा, प्याराइन्फ्लुएन्जा, एडिनो भाइरस र राइनो भाइरस जस्ता भाइरल ज्वरो र संक्रमणहरू द्रुत गतिमा फैलिरहेका छन्।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›
सम्बन्धित