स्वादको मोहले बिग्रँदै बालबालिकाको स्वास्थ्य: यसरी घरमै बनाउन सकिन्छ स्वस्थकर खाजा

यस स्टोरीको अंश: स्वास्थ्यकर्मीमाथि कार्यस्थलमा हिंसा र दुर्व्यवहारको शृंखला बढ्दो
swasthyakhabar.com · 1 दिन अघि

विद्यालय जाने उमेरका बालबालिकामा गुलिया पेय पदार्थ, जङ्क तथा फास्ट फूडको मोह बढ्दो छ । सहज उपलब्धता, आकर्षक विज्ञापन र स्वादका कारण यस किसिमका खानेकुराप्रति बालबालिकाहरू आकर्षित भइरहेका छन् । बालरोग विशेषज्ञ डा. राजकुमार बिकका अनुसार यस किसिमका अस्वस्थकर खानेकुराले बालबालिकामा पेटसम्बन्धी समस्या, मोटोपना, मधुमेह र मुटुरोग जस्ता नसर्ने रोगको जोखिम बढाउँछ ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू