घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती

यस स्टोरीको अंश: काठमाडौं बाल अस्पतालको ७१ करोडको भवन व्यवसायी मीनबहादुर गुरुङको पहलमा हस्तान्तरण
www.palikanews.com · 1 हप्ता अघि

कञ्चनपुरमा स्तनपान गराउने आमाहरूको सङ्ख्या क्रमशः घट्दै गएको पाइएको छ । व्यस्त जीवनशैली, छोटो मातृत्व बिदा, फर्मुला दूधको बढ्दो प्रयोग, आक्रामक विज्ञापन, सहरीकरण तथा शल्यक्रियाद्वारा प्रसूति हुने संस्थाको वृद्धि लगायतका कारणले स्तनपान अभ्यास कमजोर बन्दै गएको देखिएको हो । कञ्चनपुर जिल्लामा गरिएको स्वास्थ्य तथ्यांक विश्लेषणअनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको सङ्ख्या ८४ दशमलव ९ प्रतिशत रहेको छ भने पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या ५५ दशमलव ११ प्रतिशतमा सीमित छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू