इरानलाई युरेनियम राख्न नदिने ट्रम्पको चेतावनी
▸ यस स्टोरीको अंश: ट्रम्पको इरानलाई चेतावनी: सम्झौता नगरे अस्तित्व खतरामा, सैन्य कारबाहीको सम्भावना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कुनै पनि अवस्थामा अत्यधिक सम्वद्र्धित युरेनियम राख्न अनुमति नदिइने स्पष्ट पारेका छन् । उनले होर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजहरूमा लगाइने कुनै पनि प्रकारको शुल्कको अमेरिकाले विरोध गर्ने बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित