ट्रम्पको निर्देशनः इरानसँग हतारमा सम्झौता नगर्नु
▸ यस स्टोरीको अंश: ट्रम्पद्वारा इरानमाथिको आक्रमण स्थगित, सम्झौता नजिक पुगेको दाबी
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको अनुमानका बीच आइतबार आफूले अमेरिकी वार्ताकारहररूलाई इरानसँग ‘हतारमा सम्झौता नगर्न’ भनेको बताएका छन् । ‘वार्ता व्यवस्थित र रचनात्मक ढङ्गले अघि बढिरहेको छ र मैले मेरा प्रतिनिधिहरूलाई कुनैपनि सम्झौता गर्न हतार नगर्न सूचित गरेको छु’, राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित