सन्दीपले तोडे स्टार्कको कीर्तिमान, सबैभन्दा कम खेलमा पूरा गरे १५० विकेट
▸ यस स्टोरीको अंश: सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा ७३ खेलमा १५० विकेट लिँदै मिचेल स्टार्कको कीर्तिमान तोडे
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन् । उनले ७३ खेलमा यो कीर्तिमान कायम गर्दा अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले ७७ खेलमा १५० विकेट लिएका थिए । यसअघि सन्दीपले ४२ खेलमा १०० विकेट पूरा गर्दै रशिद खानको कीर्तिमान पनि तोडेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित