ललित र सन्दीपको स्पिनमा अल्झियो स्कटल्यान्ड, नेपाललाई १९५ रनको लक्ष्य

यस स्टोरीको अंश: नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो
lokaantar.com · 1 हप्ता अघि

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको खेलमा नेपालले स्कटल्यान्डलाई जित्नका लागि एक सय ९५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ३९.१ ओभरमै अलआउट हुनुअघि एक सय ९४ रनमात्र बनाउन सक्यो । ललित राजवंशीले चार र सन्दीप लामिछानेले तीन विकेट लिए । सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेल खेल्दै एक सय ५० विकेट लिने विश्वकै एकमात्र बलर बने ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू