लहानका विपन्न मुसहर परिवारलाई सुरक्षित आवास हस्तान्तरण
▸ यस स्टोरीको अंश: लहानका २० विपन्न मुसहर परिवारलाई सुरक्षित पक्की घर हस्तान्तरण
सिरहाको लहान नगरपालिका–१३ घलेटोल मुसहर बस्तीका अतिविपन्न २० परिवारलाई नयाँ सुरक्षित घर हस्तान्तरण गरिएको छ । लहान नगरपालिका, ह्याविट्याट फर ह्युमानिटी नेपाल र भवानी एकीकृत विकास केन्द्रको त्रिपक्षीय साझेदारीमा निर्माण भएका ती घर आज यहाँ आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›