अमेरिकामा हवाई प्रदर्शनका क्रममा दुई सैन्य विमान ठोक्किए

यस स्टोरीको अंश: अमेरिकामा हवाई प्रदर्शनीका क्रममा दुई नौसेनाका लडाकु विमान आकाशमै ठोक्किए, चालक दल सुरक्षित
clickmandu.com · 1 हप्ता अघि

अमेरिकाको आइडाहो राज्यस्थित माउन्टेन होम वायुसेना केन्द्रमा आयोजित हवाई प्रदर्शनका क्रममा आइतबार दुई सैन्य विमान आपसमा ठोक्किएका छन् । दुर्घटनापछि विमानमा रहेका चारै चालकले प्यारासुटमार्फत सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको अधिकारीहरूले बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू