तालिमका क्रममा सशस्त्र प्रहरीका ८ प्रशिक्षार्थी बेहोस, सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइयो
▸ यस स्टोरीको अंश: कैलालीमा तालिम लिइरहेका ८ सशस्त्र प्रहरी जवान बेहोस, हेलिकप्टरबाट काठमाडौं पठाइयो
कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा आधारभूत तालिम लिइरहेका आठ जना प्रशिक्षार्थी अचानक अस्वस्थ भई बेहोस भएपछि उनीहरूको उपचारका लागि उद्धार गरिएको छ । बेहोस भएका मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित