स्मार्टका उपकरणहरुको लिलामी सकारेको एनसेलले रकम फिर्ता गरिदिन केही दिन अघि बैंकलाई पत्राचार गरेको खुलासा

यस स्टोरीको अंश: कपिलवस्तु अस्पतालमा ३८ लाख हिनामिना प्रकरण: अस्पताल र बैंकका कर्मचारीसहित ५ पक्राउ
www.technologykhabar.com · 2 हप्ता अघि

एनसेल आजियाटा लिमिटेडले स्मार्ट टेलिकमबाट लिलाम विक्री मार्फत खरिद गरेको दूरसञ्चार उपकरण बापत नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडलाई तिरेको ४ अर्ब ६० करोड रुपैयाँ फिर्ता गर्न पत्राचार गरेको छ। कानुन बमोजिम स्वामित्व हस्तान्तरण हुन नसकेपछि एनसेलले उक्त रकम फिर्ता मागेको हो। यस विषयमा सीआईबीले एनसेलको कार्यालयमा पुगेर आवश्यक कागजातहरू लगेको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू