रुस र चीन बिचकाे सम्बन्ध नयाँ चरणमा पुगेको दाबी

यस स्टोरीको अंश: सी र पुटिनद्वारा चीन-रुस सम्बन्ध ‘अभूतपूर्व उच्च स्तर’मा पुगेको दाबी
www.reportersnepal.com · 1 हप्ता अघि

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबिच बेइजिङमा भएको विस्तारित वार्तामा दुई देशले द्विपक्षीय सहकार्य अझ विस्तार गर्ने सहमति व्यक्त गरेका छन् । वार्ताका क्रममा रुस र चीनले द्विपक्षीय सहकार्य विकास गर्ने तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सँगै काम गर्ने पुटिनले बताएका छन् । यसले ब्रिक्स जस्ता अन्तर्राष्ट्रिय समूहमा दुई देशको समन्वयलाई सङ्केत गरेको विश्लेषण गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू