रुसी राष्ट्रपति बेइजिङमा, चीनसँग के कुरा गर्दै छन् पुटिन
▸ यस स्टोरीको अंश: मोदीलाई प्रश्न गर्ने नर्वेजियन पत्रकारका इन्स्टाग्राम र फेसबुक खाता निलम्बित
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन द्विपक्षीय वार्ताका लागि बेइजिङ पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण लगत्तै पुगेका पुटिनले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग रुस र चीनबीचका "महत्त्वपूर्ण र संवेदनशील मुद्दाहरू" बारे छलफल गर्ने अपेक्षा गरिएको छ। भ्रमणको उच्च प्राथमिकतामा चीनलाई ५० अर्ब घन मिटर प्राकृतिक ग्यास पुर्याउन सक्ने नयाँ पाइपलाइन हुने छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित