एलन मस्कको ‘स्पेस एक्स’ले आइपिओ जारी गर्ने, विश्वकै पहिलो खर्बपति बन्ने लाइनमा मस्क !

यस स्टोरीको अंश: स्पेसएक्सले सर्वसाधारणका लागि सेयर जारी गर्ने, कृत्रिम बौद्धिकता विकासमा जोड
arthasarokar.com · 1 हप्ता अघि

एलन मस्कको कम्पनी ‘स्पेस एक्स’ ले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को योजना सार्वजनिक गर्दै कम्पनीको वित्तीय अवस्था र नेतृत्व प्रणालीबारे विस्तृत विवरण बाहिर ल्याएको छ । यस आइपिओले ठूलो मात्रामा पूँजी भित्र्याउने र मस्कलाई विश्वकै पहिलो ट्रिलियनेयर (खर्बपति) बनाउन सक्ने अनुमान गरिएको छ । कम्पनीले गत वर्ष १८.७ बिलियन डलर आम्दानी गरेको थियो, तर अझै नाफामा जान सकेको छैन ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू