अन्तरिक्षबाट कृतिम बुद्धिमत्ता चलाउने तयारी: इलन मस्कको स्पेसएक्सले सर्वसाधारणका लागि सेयर बेचेर ट्रिलियन डलर संकलन गर्ने
▸ यस स्टोरीको अंश: स्पेसएक्सले सर्वसाधारणका लागि सेयर जारी गर्ने, कृत्रिम बौद्धिकता विकासमा जोड
स्पेसएक्सले पहिलो पटक सर्वसाधारणका लागि सेयर जारी गर्ने प्रक्रिया सुरु गरेको छ। यस सेयर बिक्रीबाट स्पेसएक्सले बजारबाट ठुलो मात्रामा नयाँ लगानी संकलन गर्नेछ। सेयर बेच्नुको मुख्य उद्देश्य कृत्रिम बौद्धिकता अर्थात् ‘एआई’ को विकास गर्नु हो र यसका लागि स्पेसएक्सले अन्तरिक्षमा ‘डाटा सेन्टर’ भएका भूउपग्रहहरू पठाउने योजना बनाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित