काभा सेमिफाइनलमा नेपाल इरानसँग पराजित

यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल
www.makalukhabar.com · 8 घण्टा अघि

राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज भएको खेलमा इरानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेसँगै नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो । जितसँगै इरान भने प्रतियोगिताको फाइनलमा पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू