ओली निवास गुण्डुमा एमाले सचिवालय बैठक बस्दै

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
hamrakura.com · 1 हप्ता अघि

नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो १:०० बजे बैठक बोलाइएको छ। आजको बैठकमा पार्टी नेताहरूको कार्यविभाजन मुख्य एजेन्डा रहेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्मराज अधिकारीले जानकारी दिएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू