एमाले केन्द्रीय कमिटी बैठक असार दोस्रो साता
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकद्वारा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिइयो
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आगामी असार दोस्रो साता बस्ने भएको छ। पार्टीको सचिवालय बैठकले बैठक आह्वान गर्ने निर्णय गरेको हो र यसको अन्तिम मिति अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीचको परामर्शपछि तय गरिनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›