प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

यस स्टोरीको अंश: गृह मन्त्रालयद्वारा चार प्रहरी उपरीक्षकलाई एसएसपीमा बढुवा गर्न सिफारिस
www.capitalnepal.com · 6 घण्टा अघि

गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ। बुधबार बसेको समितिको बैठकले प्रहरी नियमावली, २०७१ अनुसार जनपद तथा प्राविधिकतर्फका रिक्त पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू