कोशीसहित ४ प्रदेशमा आज हावाहुरी चल्ने, शतर्कता अपनाउन आग्रह
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मंगलबार हावाहुरीको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले ती क्षेत्रमा हावाहुरी चल्ने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । हावाहुरी चल्दा घरको छाना उडाउने, कमजोर रुख र बिजुलीका पोल ढल्ने तथा यस्ता संरचनाले जोखिम निम्ताउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›