आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना

यस स्टोरीको अंश: देशभर वर्षा र हावाहुरीको सम्भावना, मौसम पूर्वानुमान महाशाखाद्वारा सतर्कता आग्रह
newspolar.com · 1 हप्ता अघि

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार आज शनिबार राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ र गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू