यी भूभागमा हुँदै छ वर्षा, सजग रहन महाशाखाको आग्रह
हाल कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गएकाले आसपासका क्षेत्र तथा जिल्लामा सजग रहन महाशाखाले आग्रह गरेको छ । पूर्वी नेपालमा आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेको जलवायुविज्ञले औँल्याएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›