अर्जेन्टिनाको टोली घोषणा : छैटौँपटक विश्वकप खेल्दै मेस्सी
▸ यस स्टोरीको अंश: मेस्सीको कप्तानीमा अर्जेन्टिनाको छैटौँ विश्वकप टोली घोषणा
लियोनल मेस्सीको कप्तानीमा विश्वकप २०२६ खेल्ने अर्जेन्टिनाको टोली घोषणा भएको छ। बिहीबार प्रशिक्षक लियोनल स्कालोनीले २६ सदस्यीय टोलीको घोषणा गर्दै मेस्सीलाई टीममा समावेश गरेका हुन्। २०२२ मा प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित एस्टन भिल्लाका एमिलियानो मार्टिनेज पनि छनोट भएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›