आलु, गाजर र सागको भाउ बढ्दा गोलभेँडा, काउली, काक्रो, कुरीलोदेखि कागतीसम्मको भाउ घट्यो आज, कुनको मूल्य कति ?

यस स्टोरीको अंश: कालिमाटी बजारमा कृषिउपजको थोक मूल्य निर्धारण
arthadabali.com · 1 हप्ता अघि

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज केही तरकारीको भाउ घटेको छ भने केहीको बढेको छ । आज लाम्चो आलुको भाउ बढेर प्रतिकेजी २७ रुपैयाँ पुगेको छ भने गोलो रातो आलु २१ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु २५ रुपैयाँ ५० पैसा, लोकल गाजर ५५ रुपैयाँ, रायोको साग ९० रुपैयाँ, चमसूरको साग १२५ रुपैयाँ, तोरीको साग ३५ रुपैयाँ, लोकल क्रस काक्रो ४० रुपैयाँ, अदुवा १५५ रुपैयाँ र भेडे खुर्सानी ६५ रुपैयाँ पर्नेछ । आज केही तरकारीको भाउ भने घटेको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू