हुरीले घर भत्किँदा महिलाको मृत्यु

यस स्टोरीको अंश: रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु, प्रहरीले १० फरार व्यक्ति पक्राउ गर्‍यो
www.setopati.com · 3 दिन अघि

रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा ३५ वर्षीया फूलकुमारी देवीको मृत्यु भएको छ । उपचारको क्रममा राति रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा उनको मृत्यु भएको हो । हुरीले घरको टायलको छानो र बासको बार भएको कच्ची घर भत्किँदा फूलकुमारीको मृत्यु भएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू