फूलकुमारी देवी

रौतहटमा हुरीले घर भत्किँदा फूलकुमारी देवीको मृत्यु रौतहटमा हुरीले घर भत्किँदा फूलकुमारी देवीको मृत्यु

रौतहटको वृन्दावन नगरपालिका–७ मा सोमबार साँझ आएको हुरीले कच्ची घर भत्किँदा फूलकुमारी देवीको मृत्यु भएको छ। घर भत्किँदा च्यापिएर गम्भीर घाइते भएकी देवीको उपचारका क्रममा बेटर नेपाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

6 समाचार · 2 दिन अघि
रौतहटमा हुरीले घर भत्किँदा फूलकुमारी देवीको मृत्यु रौतहटमा हुरीले घर भत्किँदा फूलकुमारी देवीको मृत्यु

रौतहटमा सोमबार साँझ आएको हुरीले घर भत्किँदा फूलकुमारी देवीको मृत्यु भएको छ । वृन्दावन नगरपालिका–७ धमौराटोलकी ३५ वर्षीया देवीको उपचारका क्रममा गरुडास्थित बेटर नेपाल अस्पतालमा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहितकुमार शर्मा बढईले जानकारी दिएका छन् ।

12 समाचार · 2 दिन अघि
रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु, प्रहरीले १० फरार व्यक्ति पक्राउ गर्‍यो रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु, प्रहरीले १० फरार व्यक्ति पक्राउ गर्‍यो

रौतहटमा सोमबार साँझ आएको हुरीले घर भत्किँदा ३५ वर्षीया फूलकुमारी देवीको मृत्यु भएको छ। उनको उपचारका क्रममा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसैबीच, जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा फरार रहेका १० जनालाई पक्राउ गरेको छ।

4 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग