सरकारले भन्यो– नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हट्यो

यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा नेपाली चियाको भारत निर्यात अवरोध हटेको दाबी
www.capitalnepal.com · 6 दिन अघि

परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको जनाएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाली दूतावास र कूटनीतिक पहलपछि भारतीय टी बोर्डले निर्देशिका संशोधन गर्दै चिया निकासी पुनः सहज बनेको बताएका हुन् । मन्त्रालयले नेपाल–चीन परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जुनमा काठमाडौंमा बस्ने जानकारी दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू