मधेश प्रदेशको नीति तथा कार्यक्रम १५ जेठमा सार्वजनिक हुने
▸ यस स्टोरीको अंश: ज्ञानेन्द्र शाहीले हिन्दू मन्दिरमा आगो लगाउने धम्की दिनेमाथि कारबाहीको माग गरे
मधेश प्रदेशको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम १५ जेठमा सार्वजनिक गरिने भएको छ । प्रदेश प्रमुख डा. सुरेन्द्रलाल कर्णले प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । आगामी नीति तथा कार्यक्रममा गरिबी न्यूनीकरण, रोजगारी वृद्धि, जीडीपी तथा आर्थिक वृद्धिलाई प्राथमिकतामा राखिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित