लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत हुने
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत: मन्त्रालय संख्या ८ मा झारिने
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत गर्दैछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको आठौं अधिवेशनको छैठौं बैठकमा यसको प्रस्तुति गर्नेछन् । नीति तथा कार्यक्रममा विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›