बढ्यो सुनचाँदीको मूल्य

taksarnews.com · 18 घण्टा अघि

शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५ हजार ६०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ८५ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ९० हजार ६०० रूपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १७५ रूपैयाँले बढेर ५ हजार ४० रूपैयाँ कायम भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू