आज सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले सस्तियो, चाँदीको भाउ पनि घट्यो
▸ यस स्टोरीको अंश: नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, तोलाको ४ हजार ५ सयले घट्यो सुनआज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ४ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९८ हजार ५०० रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य शुक्रबार तोलामा ३५५ रुपैयाँ घटेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित