मधेस प्रदेश : ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम परिर्माजन

यस स्टोरीको अंश: अनुमतिबिना कन्सल्टेन्सी चलाउने दुई सञ्चालकलाई १२ दिन कैद
baahrakhari.com · 12 घण्टा अघि

मधेस प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमलाई परिमार्जन गरी सञ्चालन गर्ने भएको छ। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी दिएका हुन्। हाल अनियमिता भएको भन्दै अख्तियारमा मुद्दा पुगेपछि दुई वर्षदेखि बन्द रहेको यो कार्यक्रमलाई ‘शिक्षित छोरी, सुरक्षित मधेस, उद्यमशिल नारी, समृद्ध मधेस’ नाराका साथ परिमार्जन गरिनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू