मधेसको नीति तथा कार्यक्रम : केन्द्रमा कृषि‚ स्वास्थ्य र सुशासन
▸ यस स्टोरीको अंश: मधेस प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक
मधेस प्रदेश सरकारले आर्थिक वर्ष ०८३/८४ का लागि कृषि, स्वास्थ्य र सुशासनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रस्तुत गरेको कार्यक्रममा बाल विवाह र दाइजो प्रथा न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइएको छ । 'मेड इन मधेस, समृद्ध प्रदेश' नारासहित उत्पादनशील मधेस आत्मनिर्भर देश अभियान अघि बढाउने, खाद्यान्नमा आत्मनिर्भरता बढाउने, कृषिजन्य आयात न्यूनीकरण र निर्यात प्रवर्द्धन गर्ने उल्लेख छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित