मेड इन मधेश, समृद्ध प्रदेशको नारासहित मधेश सरकारको नीति तथा कार्यक्रम सार्बजनिक

यस स्टोरीको अंश: मधेस प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक
www.globalaawaj.com · 12 घण्टा अघि

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि कृषि, रोजगारी, स्वास्थ्य, शिक्षा, पूर्वाधार, सुशासन र डिजिटल सेवामा केन्द्रित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै 'मेड इन मधेश, समृद्ध प्रदेश' नारासहित कृषि उत्पादन र आत्मनिर्भरतालाई मुख्य प्राथमिकतामा राखिएको बताएकी छन् । यसमा बीउ प्रवर्द्धन परियोजना, मखान खेतीको विस्तार, कृषि बीमामा अनुदान, प्रत्येक स्थानीय तहमा कृषि सङ्कलन केन्द्र, चिस्यान केन्द्र र दूध चिस्यान केन्द्र स्थापना गरिने उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू