हुरीले घर भत्किँदा महिलाको मृत्यु
▸ यस स्टोरीको अंश: रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु, प्रहरीले १० फरार व्यक्ति पक्राउ गर्यो
रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक महिलाको मृत्यु भएको छ। वृन्दावन नगरपालिका–७ धमौराटोलकी ३५ वर्षीया फूलकुमारी देवीको उपचारका क्रममा राति अस्पतालमा मृत्यु भएको हो। हुरीले घरको छानो र बार भत्किँदा उनी घरले थिचिएकी थिइन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›