बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ६०० र चाँदी १७५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ४० कायम भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›