इबोलाको कारण कंगो आइसोलेसनमा बस्नु पर्ने

यस स्टोरीको अंश: नेपाल चिकित्सक सङ्घको ३०औँ सम्मेलन जेठ १६ र १७ मा आयोजना हुने
newsofnepal.com · 6 दिन अघि

इबोला प्रकोपका कारण डेमोक्रेटिक रिपब्लिक अफ कंगोको विश्वकप टोलीलाई अमेरिका प्रवेश गर्नुअघि २१ दिनको लागि आइसोलेसनमा बस्न भनिएको छ । किन्शासामा हुने भनिएको प्रशिक्षण शिविर रद्द भएपछि डीआर कंगो बेल्जियममा प्रशिक्षण गरिरहेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले विगत २१ दिनमा डीआर कंगो, युगान्डा वा दक्षिण सुडानमा रहेका गैर–अमेरिकीहरूलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू