मानवअधिकार आयोगले भन्यो– ‘जेनजी’ आन्दोलनमा दुई समूह सक्रिय थिए

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनबारेको प्रतिवेदन सार्वजनिक गर्‍यो, सरकारलाई सिफारिस
baahrakhari.com · 2 दिन अघि

राष्ट्रिय मानवअधिकार आयोगले २०८२ भदौ २३ गतेको ‘जेनजी’ आन्दोलनमा दुईवटा समूह सक्रिय रहेको पाइएको बताएको छ । आयोगले तयार पारेको प्रतिवेदनमा सो प्रदर्शनपूर्व नै सामाजिक सञ्जालमा साझा भएको तथ्य र परिस्थितिको विश्लेषण गर्दा एउटा समूहले शान्तिपूर्ण रूपमा गर्ने र अर्को समूहले अनलाइनमा विध्वंशात्मक बनाउने तयारी गरेको उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू